टी–२० विश्वकप : भारतले बंगलादेशलाई ५० रनले हरायो

काठमाडौँ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको ‘सुपर–८’ चरणको शनिबार राति खेलिएको खेलमा भारतले बंगलादेशलाई ५० रनले हराएको छ ।

लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने लगभग सकिएको छ । बंगलादेश र भारत ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।

टी–२० विश्वकप : भारतले बंगलादेशलाई ५० रनले हरायो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to top