Like this:

मेयर बालेन साहलाई पितृशोक…
.

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका बुबाको निधन भएको खबर सार्वजनिक भएको छ।

स्वास्थ्य समस्या देखिएपछि उपचारका क्रममा उहाँको मंगलबार बिहान निधन भएको हो। निधनका सम्बन्धमा विस्तृत जानकारी भने परिवारले औपचारिक रूपमा सार्वजनिक गरेको छैन।

शोक प्रकट गर्दै बालेन शाहका नजिकका साथी–परिवारजनहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।


Like this: